१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वनमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादव अमेरिकामा सञ्चालित ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को चार दिने कार्यक्रममा सहभागी भई शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ । यही असोज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु, वनमन्त्रीद्वारा शुभारम्भ

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरु गरिएको हो ।

अक्सिजन सिलिन्डरमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि वनमन्त्री परे सामाजिक सञ्जालकाे निशानामा

काठमाडौं । आफ्नो फोटोसहितको स्टिकर टाँसेकाे अक्सिजन सिलिन्डर बाहिरिएपछि वनमन्त्री प्रेम आले अहिले फेरि सामाजिक सञ्जालको निशानामा परेका छन् । चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो

मलाई एक अर्ब रुपैयाँको प्रलोभन आयो– मन्त्री आले

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको खुलासा गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को

देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्‍याउन वन कार्यविधि खारेज– मन्त्री आले

काठमाडौं । वनमन्त्री प्रेमबहादुर आलेले देशलाई काठ निर्यात गर्ने अवस्थामा पु¥याउन वैज्ञानिक वन कार्यविधि खारेज गरेको बताउनुभएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै उहाँले

बजेट सुनिश्चित नभएसम्म रुख काट्ने स्वीकृति हुँदैन– वनमन्त्री आले

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता नभएसम्म रुख कटान गर्न स्वीकृति नदिने बताउनुभएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री