१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गाउँमा अवैध हतियारले त्रसित र आङ्तकित पार्दै हिँड्ने एक पक्राउ

तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन् ।