काठमाडौं । वर्ल्ड लिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ । इ–स्पोर्टस् समूदायलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्ड लिंकले गेमिङ प्याकेज ल्याउन लागेको जनाएको हो ।