यसै वर्ष केही आशा जगाउने काम पनि भएका छन् । २० वर्षदेखि अल्झिएको मेलम्ची खानेपानी आयोजना लगभग सम्पन्न भएको छ । उपत्यकावासीले मेलम्चीको पानी पिउन थालेका छन् ।
सत्ताको बागडोर सम्हालेको नेकपा विभाजन भयो भने छिमेकी राष्ट्रहरूको नेपाल भ्रमणको प्रतिष्पर्धा चल्यो । यहि वर्ष भारतद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन भने दलहरूबीच ऐतिहासिक राष्ट्रिय सहमति बन्यो । वर्षको अन्त्यतिर
स्वास्थ्य संकटको समयमा समेत सरकार भ्रष्ट बन्दा कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीको लाचार सत्तासाक्षेदारझैँ चुप बन्यो । आफ्नै विधानलाई कुल्चिएर कांग्रेस नेतृत्वले शक्तिसञ्चय गर्नबाहेक जनसरोकारको विषयमा माखो मार्न सकेनन् ।