नारायणी लामिछाने र दिलिप पोखरेल (इमेज) काठमाडौं, असार २९ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणको गति सुस्त रहेकोप्रति असन्तुष्टि जनाएको छ ।