झापा । नेपाल अलैंची व्यवसायी महासंघले नेपालमा उत्पादित अलैंचीको बजारीकरणका लागि ‘वहा अलैंची’ नामक कार्यक्रम ल्याएको छ । नगदेबालीको रुपमा हेरिने अलैची खेतीलाई प्राथमिकता दिन कार्यक्रम ल्याईएको महासंघले जनाएको छ