१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लेबनानमा वाकी–टकी विष्फोटमा २० मारिए

एजेन्सी । लेबनानमा श्रृंखलावद्ध पेजर विष्फोटमा १२ जनाको मृत्यु भएको भोलिपल्ट सोही शैलीमा वाकी–टकी सेट विष्फोट हुँदा कम्तिमा २० जना मारिएका छन् । हिजबुल्लाह लडाकु समुहले प्रयोग गर्ने सञ्चार उपकरण