काठमाडौं । वाग्मती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत लामालाई बिहान काठमाडौं
रसुवा, मंसिर ५ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले गोसाइँकुण्ड क्षेत्रको बृहत्तर विकास निर्माणको प्रारम्भिक चरणको काम सुरु भएको बताउनुभएको छ । शुक्रबार मन्त्रालयले धुन्चेमा गरेको गोसाइँकुण्ड क्षेत्रको
रसुवा । रसुवा र नुवाकोटको सिमानामा रहेको उत्तरगया धामको संरक्षणका लागि नदी नियन्त्रण थालिएको छ । वाग्मती प्रदेश सरकारको वहुवर्षे कार्यक्रमअन्तर्गत छ करोड रुपैयाँमा त्रिशुली र फलाखु खोलाको संगम स्थल
रसुवा, कात्तिक २८ । वाग्मती प्रदेश पर्यटकीय पदयात्राका लागि उत्कृष्ट गन्तव्य मानिन्छ । त्यसमा पनि रसुवाको मनमोहकताले त पदयात्राको लागि पर्यटकहरुलाई मोहित बनाउने गरेको छ । रसुवाको उत्तरी क्षेत्रमा रहेको
वाग्मती, कात्तिक २६ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुन नहुने बताउनुभएको छ । बुधबार हेटौंडाका विभिन्न क्षेत्रमा भइरहेका सडकलगायतका विकास निर्माणको कार्यहरुको अनुगमन गर्दै मुख्यमन्त्री
वाग्मती, कात्तिक १५ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उहाँको ‘रिपोर्ट नेगेटिभ’ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक
बाग्मती, कात्तिक ७ । कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौं लगिएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि
काठमाडौं । वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म ४८ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत पुँजीगत र चालु गरी ३४ करोड ६१ लाख
चितवन, असोज २६ । चीनबाट उन्नत जातको गाई ल्याउने वाग्मती प्रदेश सरकारको योजनालाई चितवनका दुग्ध उत्पादक कृषकहरुले विरोध गरेका छन् । गाई ल्याउने र उच्चतम प्रविधि प्रयोग गरी उत्पादनदेखि बजारीकरणमा
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आज हेटौंडामा सम्बोधन