१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मधेश प्रदेशद्वारा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशनालय खारेज लगायतका तीन निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार पर्साको वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने निर्णय भएको छ