काठमाडौं, भदौ १८ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ । उहाँले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट दिएको राजीनामापत्र कार्यालय सचिव शेरबहादुर तामाङलाई