३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


दिल्लीको वायु प्रदुषण खराब अवस्थामा, ७ सय सम्म पुग्यो एक्यूआई

शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचकांकलाई राम्रो मानिन्छ । ३ सय १ देखि ४ सयसम्म निकै खराब र ४ सय १ देखि ५ सय सम्मको सूचकांकलाई गम्भीर मानिन्छ ।