१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वालिङ नगरपालिकाद्वारा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न दश बुँदे प्रतिबद्धता जारी

स्याङ्जा । स्याङ्जा जिल्लाकाे वालिङ नगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण गर्नका लागि १० बुँदे प्रतिबद्धता जारी गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार