१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकाली नदी किनारका वासिन्दा नदी कटान बढ्दै गएपछि चिन्तित

डडेलधुरा । कञ्चनपुर र डडेल्धुरका महाकाली नदी किनारका वासिन्दा नदी कटान बढ्दै गएपछि चिन्तित भएका छन् । डडेल्धुराको परशुराम नगर र कञ्चनपुरको सिमावर्ती क्षेत्रका बासिन्दाको कटानबाट प्रभावित भएका हुन् ।