काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी भएकी छन् । श्रेष्ठ एक हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् ।
काठमाडौं । भारत र आयरल्याण्डबीचको टी–२० सिरिजको पहिलो खेलमा भारतले डकवर्थ लुइस पद्धति अन्तर्गत २ रनले जित हासिल गरेको छ । यो जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता
काठमाडौं । महिला विश्वकप फुटबलमा इटालीले विजयी सुरूवात गरेको छ । न्यूजिल्यान्डको इडेन पार्कमा सोमबार भएको समूह ‘जी’ को खेलमा अर्जेन्टिनालाई १–० गोलले हराउँदै इटालीले जित दर्ता गरेको हो ।
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । बुधबार चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा आफ्नो चौथो खेलमा तेस्रो जित निकाल्ने
काठमाडौं । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार (नेपाल विद्यार्थी संघका बागी उम्मेदवार) विष्ट १६९
सोलुखुम्बु । नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन कुमार राई विजयी हुनुभएको छ। सदरमुकाम सल्लेरीमा सम्पन्न भएकाे ९ औं जिल्ला अधिवेशनको निर्वाचनबाट २ सय ४ मत प्राप्त गरेर राई अध्यक्षमा
काठमाडौं । लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र लगायत आठ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो
काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्नुभएको हो
काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । बाजुरा, स्याङ्जा–२ र दोलखामा अहिले मतगणना जारी रहेको छ । प्रत्यक्षतर्फ अहिलेसम्म घोषित परिणामअनुसार
काठमाडौं । प्यूठानबाट प्रदेशसभातर्फ अभिनेता तथा निर्माता एवं निर्देशक रोज राणा (सरोज थापा) विजयी हुनु भएको छ । लुम्बिनी प्रदेशको प्यूठान क्षेत्र नं. १ (ख)का नेपाली कांग्रेसका उम्मेदवार राणा आफ्ना