काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलको सतप्रतिशत विजयी यात्रामा पूर्णविराम लागेको छ । म्यान्चेस्टर युनाइटेडले आर्सनललाई आइतबार ३–१ ले पराजित गरेकाे हाे । आइतबार राति म्यानचेस्टर युनाइटेडको मैदानमा भएको