१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी

काठमाडौं । जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदवार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी हुनुभएको हो । दुवै जनाले

काठमाडौंको मेयरमा ६१ हजार ७ सय बढी मतका साथ बालेन विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) विजयी हुनुभएको छ। बिहिबार राति सम्पन्न ३२ वटै वडाको मत गणनापछि बालेन साह मेयरमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको

वीरगञ्ज महानगरको मेयरमा जसपाका राजेशमान र उपमेयरमा कांग्रेसका इम्तियाज विजयी

काठमाडाैं । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंह २२ हजार बढी मतान्तरसहित विजयी हुनुभएकाे छ । गठबन्धनबाट मेयरका उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंह

भरतपुर महानगरपालिकाको मेयरमा रेणु र उपमेयरमा चित्रसेन विजयी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेणु दाहाल दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ। नेकपा एमाले–राप्रपा गठबन्धनका मेयरका उम्मेदवार एमाले नेता विजय सुवेदीलाई

सर्लाहीमा जसपाले खाता खोल्यो, बसबरीयाकाे अध्यक्षमा राम सिहासन निर्वाचित

पालिका अध्यक्ष पदमा रामसिहासन राय र उपाध्यक्षमा सरिता कुमारी साह निर्वाचित भएका हुन् । रायले ४ हजार ९४६ मत ल्याउँदा उपाध्यक्षमा कुमारीले ४ हजार ७९५ मत ल्याएर विजयी भए ।

स्याङ्जाको हरिनाश गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एमाले विजयी

हरिनाश गाउँपालिकामा एमालेले ३, ४, ६ र ७ गरि ४ वटा वडामा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवारहरूले विजयी हासिल गरेका छन् ।

स्पेनिस लिगमा रियल म्याड्रिड विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा आइतबार राति रियल म्याड्रिडले सेभियालाई ३–२ ले हराएको छ । सेभियाको मैदानमा भएको खेलमा घरेलु टोलीका इभाँ राकिटिच र एरिक लामेलाले सुरुवाती दुई गोल गरेका

राष्ट्रिय महिला लिग फुटबलमा धनगढीको जित

खेलको ४४औं मिनेटमा रजनी थोकरले गोल गर्दै चन्द्रपुरलाई सुरवाती अग्रता दिलाइन । तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बिर्शना चौधरीले गोल गर्दै धनगढीलाई १–१ गोलको बराबरीमा ल्याइन् ।

इंग्लीश प्रिमियर लीगमा चेल्सी र आर्सनल विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनल विजयी भएका छन् । तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीले गएराति आफ्नै मैदानमा भएको खेलमा न्युकासल युनाइटेडलाई १–० ले हराएकाे हाे।चेल्सीको जितमा

पुरानै सत्ता उल्ट्याउने कोसिस भइरहेको छ, तर हामी विजयी हुनेछौं : प्रचण्ड

‘अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं’, उहाँले थप्नुभयाे