१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी विजयी

८४औं मिनेटमा पुजनले दिएको क्रसलाई आफिजले हेडरमार्फत गोलमा परिणत गर्दैै मनाङलाई लगातार दोस्रो जित दिलाए ।

नुवाकोट कांग्रेसको सभापतिमा रमेश महत निर्वाचित

नुवाकोटमा शीर्ष नेताहरू डा.रामशरण महत र अर्जुननरसिंह केसी पक्षबीच समूहगत प्रतिस्पर्धा हुँदै आएको छ ।

त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिजको उपाधि नेपाललाई, नेदरल्याण्ड्स १ सय ४२ रनले पराजित

नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेल्दै क्रमशः ७७ र अविजित ५० रन बनाए । मल्लले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतकीय पारी खेलेका हुन् ।

जीतपुरसिमरा गोल्डकप : हेटौंडा क्वाटरफाइनलमा

सिमरा रंगशालामा शुक्रबार साँझ भएको खेलमा २–० गोलअन्तरको जित निकाल्दै विजय युथ क्बल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पत्रकार महासंघ अर्घाखाँचीमा प्रेस सेन्टरको संयुक्त प्यानल विजयी

संयुक्त प्यानल बाट प्रेस सेन्टर नेपालका अशोक खनालले ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका गणेश खनालले ४३ मत प्राप्त गर्नुभएको हो ।

पत्रकार महासंघ सिन्धुपाल्चोकमा बाम गठबन्धनको प्यानल विजयी

उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्रि, सचिवमा विदुर आचार्य, सहसचिव समावेशीमा केदार माझी, सहसचिवमा नानीराम नेपाल, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल विजयी हुनुभएको छ ।

बागमतीको लगातार तेस्रो जित, पृथुको अर्धशतक

काठमाडौं । प्रदेश २ लाई ६ विकेटले पराजित गर्दै बागमती प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । प्रदेश २ ले दिएको १

पिएम कप क्रिकेट : आर्मीको लगातार तेस्रो जित, प्रदेश १ चार विकेटले पराजित

काठमाडौं । प्रदेश १ लाई चार विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । प्रदेश १ ले दिएको १

पिएम कप क्रिकेट : १ सय ९८ बल बाँकी छँदै पुलिस ९ विकेटले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । १ सय ११ रनको सामान्य

सन्दीपको ८३ रनले पिएम कपमा लुम्बिनी प्रदेशको सुखद् सुरुवात

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री(पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुखद सुरुवात गरेको छ । मंगलबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ लाई ७७ रनले