१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओलीलाई हत्यारा भन्दै डा.केसीको विज्ञप्ति, जबरजस्ती अवैध सम्बन्धन दिए सत्याग्रह सुरु गर्ने चेतावनी

यस्तै, डा. केसीले चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस खाले अवैध निर्णय प्रक्रियामा संलग्न नहुन तथा त्यसलाई रोक्न चिकित्सा शिक्षा आयोगका सदस्यहरूलाई अपिल गर्नुभएको छ ।

सभामुख भन्छन्- प्रतिनिधिसभा विघटनलाई संवैधानिक र लोकतान्त्रिक मान्न सकिँदैन

शनिबार विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले अहिले गरिएको विघटन सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिएको बताउनुभयो ।

ओलीको विज्ञप्तिपछि आयोगको काउन्टर विज्ञप्ति, कारबाहीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री समेत रहेका उपनिर्वाचनका प्रत्यासी रामबहादुर थापा बादलको पक्षमा मत मागेसँगै निर्वाचन आयोगले आचारसंहिता पालना गर्न भनेको हो ।

संवैधानिक परिषद्को बैठकमा नजान प्रचण्डको अनुरोध

शनिबार विज्ञप्ति जारी गर्दै दाहालले प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख समते भाग नलिने निर्णय सार्वजनिक भइसकेको अवस्थामा बैठक स्थगित गर्न आग्रह गर्नुभएको छ ।

पर्यटन मन्त्रालयको विज्ञप्ति – ‘सगरमाथा आधार शिविरमा स्वास्थ्य जोखिम छैन’

नेपालका केही तथा विदेशी सञ्चारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशन/प्रसारण गरेका थिए ।

स्वास्थ प्रणालीले थेग्नै नसक्ने संक्रमण फैलिरहेको मन्त्रालयको भनाइ, २२ जिल्लाको अवस्था डरलाग्दो

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणदर तीव्र भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । मन्त्रालयल अति प्रभावित २२ जिल्लामा संक्रमण फैलिने दर डरलाग्दो भएको

३२ संगठनद्वारा प्रतिनिधि सभा विघटनको विरोध

काठमाडौं । विभिन्न सामाजिक तथा नागरिक संघ–संस्था र नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटनको विरोध गरेका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गरेर विभिन्न ३२ वटा संघसंस्थाले सत्तारुढ दलको आन्तरिक

प्रदेश ५को राजधानी सार्ने प्रस्ताव आपत्तिजनक छ, बुटवल नै यथावत हुनुपर्छ: नेता खाँड

काठमाडौं । कांग्रेस नेता बालकृष्ण खाँडले प्रदेश ५ सरकारले विशेष समिति र विज्ञहरुको सल्लाह सुझावलाई पन्छाएर नयाँ ठाउँमा षडयन्त्रपूर्वक रुपले राजधानी सार्ने प्रस्तावप्रति आपत्ति जनाउँदै शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागी हुन