१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढी–पहिरोको वितण्डा, नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण आएको बाढी–पहिरोमा परी पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । यस्तै सात जना बेपत्ता छन् । मनसुन सुरु भएयता

नदीको प्राकृतिक धारमा अवरोध पुर्‍याउँदा हरेक वर्ष डुब्दै काठमाडौं

भारी वर्षासँगै आएको बाढीले नदी छेउछाउका घर तथा बस्ती भत्किएका छन् । बाढीले मानवीय क्षति नभए पनि बाढीले दर्जनौं परिवार विस्थापित हुनुका साथै सयौं घर डुबानमा परेका छन् ।