१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माछापोखरीमा चार दिनदेखि अघोषित लोडसेडिङ ! प्राधिकरण भन्छ- ‘आजै समाधान गर्छौं’

‘लोडसेडिङ हुँदैन भनेर इन्भटर र ब्याट्री झिकेर बेचियो,’ कपडा पसल सञ्चालन गरिरहेका एक व्यवसायी भन्छन्, ‘अहिले लोडसेडिङ झैँ दिनकै बत्ती गैराछ ।’