२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

विदेशमा बसेर फर्किएका युवाहरू कृषिमा आकर्षित

२७ रोपनी जग्गा भाडामा लिएर सदरमुकाम सन्धिखर्कको सुक्मीमा नविन कृषि तथा पशु फार्म सञ्चालन गर्नुभएका श्रेष्ठका २ वटा फर्ममा अहिले दुईदर्जन बढी गाईभैंसी छन् । फार्ममा रहेका ९ वटा भैंसीको