२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


विमानस्थनलमा निःशुल्क बस, विदेशबाट फर्किनेका लागि बरदान

काठमाडौं । नेपालमा सर्वत्र गुनासो व्याप्त छ । तर अनौपचारिक ढंगमा शुरु भएका यस्ता सेवा छन, जसले नागरिकको मन जित्ने काम गरेको छ । यसैमध्ये एक हो– विमानस्थलको सटल बस