२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अध्यादेश खारेजी माग गरेको रिट सर्वोच्चमा दर्ता, प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्म विपक्षी

काठमाडौं, पुष १ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अमान्य र बदर घोषित गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं, मंसिर २२ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आव २०७६÷७७ को वार्षिक प्रतिवेदन सोमबार पेश गरेको छ । राष्ट्रपतिको कार्यालयमा सोमबार आयोजित कार्यक्रमममा संविधानको धारा, २९४ (१)

राष्ट्रपतिद्वारा यौन हिंसाविरुद्ध र सामाजिक सुरक्षा अध्यादेश जारी

काठमाडौं, मंसिर २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आइतबार दुई अध्यादेश जारी गर्नुभएको छ । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, पार्टीभित्रको संकटबारे भलाकुसारी

काठमाडौं, मंसिर १८ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओलीले भेटघाट गर्नुभएको छ । बालुवाटार स्रोतले भेट नियमित भएको जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरुबीच किचलो

नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपतिको आग्रह

काठमाडौं, मंसिर ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आउनुभएका भारतीय

महिला हिंसा अन्त्यका लागि कडा कानूनी कारवाही गर्न राष्ट्रपतिको जोड

काठमाडौं, मंसिर ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानूनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई

राष्ट्रपतिसमक्ष भाषा आयोगको प्रतिवेदन पेश

काठमाडौं, मंसिर ८ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको आर्थिक वर्ष २०७६ । ७७ को वार्षिक प्रतिवेदन पेश भएको छ । आयोग ऐन २०७४ को दफा २१ बमोजिम प्रतिवेदन पेश

छठले राष्ट्रिय एकतालाई सुदृढ गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको

औषधि (तेस्रो संशोधन) अध्यादेश जारी, कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने

काठमाडौं, मंसिर ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच आज पनि भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज पनि प्रधानमन्त्री केपी ओलीले भेटवार्ता गर्नुभएको छ । पार्टीभित्रको सत्ता राजनीतिमा अल्पमतमा पर्नुभएका ओली सचिवलाय बैठकको केही समय अगाडी शितलनिवास छिर्नुभएको हो । पार्टीभित्र