१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बसको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीयले गरे राजमार्ग अवरुद्ध

काठमाडौं । कञ्चनपुरमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा आज शुक्रबार बिहान बसको ठक्करबाट २१ वर्षीय कविराज वैद्यको मृत्यु भएको प्रहरीले