२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


काठमाडौं महानगरद्धारा सामुदायिक र संस्थागत विद्यालयमा नेपाल भाषाको पठनपाठनको तयारी

काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरपालिकाले सामूदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन गराउन नेपाल भाषाको पाठ्यपुस्तक तयार गरेको छ । महानगरपालिकाले कक्षा एकदेखि आठ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’

काठमाडौं तारकेश्वर नगरपालिकाका विद्यालय खुल्यो

काठमाडों । तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले

तारकेश्वरमा आइतबारदेखि विद्यालय सञ्चालन

काठमाडौं, मंसिर २० । काठमाडौंको तारकेश्वर नगरपालिकाभित्र आइतबार (भोलि)देखि विद्यालयहरु खुल्ने भएका छन् । तारकेश्वर नगर प्याब्सन र एन प्याब्सनले गरेको पत्रकार सम्मेलनमा विद्यालय खोल्नका लागि स्वास्थ्य सुरक्षाका सबै मापदन्डहरु

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं, मंसिर १९ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक गर्न चासो नदेखाएपछि आयोगका सदस्यहरुले आफैं सार्वजनिक गरेका छन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म

वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ प्रभावकारी नभएको एक अध्ययनको निष्कर्ष

काठमाडौं, मंसिर १७ । कोरोना महामारीपछि सुरु भएको वैकल्पिक शिक्षा प्रणालीमा करिब ३६ प्रतिशत बालबालिकाको मात्र पहुँच पुगेको तथ्य सार्वजनिक भएको छ । तर, शिक्षा मन्त्रालयले भने विद्यालय सञ्चालनसम्वन्धी कार्यढाँचाअनुसारको

माण्डवी गाउँपालिकामा निःशुल्क स्कुल बस, दैनिक छ घन्टा हिँडाइको अन्त्य

प्यूठान, मंसिर १७ । प्यूठानको माण्डवी गाउँपालिकाले पहिलोपटक निःशुल्क स्कुल बस सेवा सुरु गरेको छ । दैनिक छ घन्टा पैदलयात्रा गर्नुपर्ने भएपछि पालिकाले विद्यार्थीहरुका लागि बस सेवा सञ्चालन गरेको हो

काठमाडौंका शैक्षिक संस्थाहरु सञ्चालनको तयारी

काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेका शैक्षिक संस्थाहरु सञ्चालन गर्ने गृहकार्य थालेको छ । लामो समयदेखि शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई

विद्यालय खोल्ने तयारीमा काठमाडौंका स्थानीय तह

काठमाडौं, मंसिर १६ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौंका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन सुरु गर्ने

मेयर फोरमको निर्णयपछि ललितपुरका विद्यालय खोलिने

ललितपुर । ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण

उपत्यकामा कहिले सुरु हुन्छ पठनपाठन ?

काठमाडौं, मंसिर १४ । कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महिनापछि कक्षा १२ को परीक्षा सुरु भएपनि विद्यालयहरुमा तत्काल पठनपाठन सञ्चालन नहुने संकेत देखिएको छ । संक्रमणको जोखिम कम भएका