२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


मध्यरातमा विद्यालयमा तोडफोड, कम्प्युटर कोठामा छिर्न नसकेपछि किताब च्यातेर फर्कियाे

चाडपर्व नजिकिएसँगै सार्वजनिक संस्था र व्यक्तिका घरमा चोरी बढेको भन्दै प्रहरी प्रशासनले गस्ती बढाउनुपर्ने स्थानीयले माग गरेका छन् ।

जीवनोपयोगी र विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्छ : अध्यक्ष बराल

काठमाडौं, असोज २१ । नेकपा(एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बिहीबार अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको

दशैंको मुखमा विद्यालय खोल्दा अभिभावक रुष्ट, त्रास कम गर्न जाेखिम माेलेकाे सञ्चालकको जवाफ

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, विद्यालयलाई रकम उठाउन सहज बनाइदिन मात्र दशैंअघि विद्यालय खोल्न लागिएको बताउनुहुन्छ । दशैंपछि वस्तुस्थिति बुझेर मात्र विद्यालय खोल्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

भारतको सहयोगमा काभ्रेमा पुनर्निर्माण भएका ६ वटै विद्यालय उद्घाटन

काभ्रे, असोज १३ । भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण भएका काभ्रेका ६ वटा विद्यालय भवनको संयुक्त उद्घाटन गरिएको छ । पुनर्निर्माण सम्पन्न भएका बनेपाको आजाद माध्यामिक विद्यालय, पाँचखालमा रहेको भगवती

विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द

पर्वत, असोज १० । विद्यार्थीहरु धमाधम बिरामी पर्न थालेपछि पर्वतको कुश्मा नगरपालिका– ११ पकुवाको सिल्मीमा रहेका दुईवटा विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योती प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालय र

भौतिक संरचना र दरबन्दी अभावले प्राबिधिक शिक्षा सञ्चालनमै समस्या

गाउँमै प्राविधिक शिक्षाको पढाइ हुन थाले लाखौं खर्च गरेर ठूला शहरमा पढ्नुपर्ने बाध्यता हटेको भए पनि विषय सञ्चालनमै समस्या भएपछि विद्यार्थीको चिन्ता फेरि बढ्न थालेको छ ।

सरकारको पछिल्लो आदेशबाट उपत्यकाको विद्यालय क्षेत्रमा अन्योल, सञ्चालकहरुलाई विद्यालय खोल्ने हतारो

काठमाडौं । सरकारको स्पष्ट नीति नहुँदा उपत्यकाको विद्यालय क्षेत्र अन्योलमा परेको छ । सरकारले एकातिर जिल्ला प्रशासन कार्यालयहरु मार्पm भौतिक उपस्थितिमा विद्यालय नखोल्ने आदेश जारी गराएको छ भने अर्कोतर्फ विद्यालय

भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने, सांकेतिक रूपमा चाडपर्व मनाउन काठमाडौं प्रशासनको आदेश

काठमाडौं, भदौ ३१ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन नर्गन आदेश जारी गरेको छ । पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो

भौतिक पढाइका लागि विद्यालय तयार, अभिभावक भन्छन्– ‘अब दशैंपछि’

‘दशैं आउन १५–२० दिन बाँकी छ, त्यसपछि पुनः कम्तिमा १० दिन त विद्यालय बन्द हुँदैछ,’ उहाँ भन्नुहुन्छ, ‘अझै १५ दिन कुरौं, दशैँ सकिएपछि अवस्था पनि थाहा हुन्छ, अनि सुरु गरौं

आवश्यक प्रक्रिया पूरा गरेर मात्र विद्यालय खोल्ने सरकारको निर्णय

काठमाडौं, भदौ ३० । सरकारले कोरोना भाइरस विरुद्ध विद्यार्थी, शिक्षक तथा अभिभावकलाई आवश्यक अभिमुखिकरण, परीक्षण र स्वास्थ्य उपचारको व्यवस्था मिलाएर मात्र विद्यालय खोल्ने निर्णय गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश