काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिकाले रक्तदान गर्ने संघ संस्थाहरुलाई प्रतिव्यक्ति ५ सय अनुदान सहयोग गर्ने गरेको बताइएको छ । राजधानीको बसन्तपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर राय–सुझाव लिने बताउनु भएको छ
मेयर शाक्यले अस्पतालहरूमा विरामीहरूको चाप बढेको उल्लेख गर्दै आफ्नो स्वास्थ्य र परिवार नभनिकन सिङ्गो देशलाई परिवार ठानेर बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मीको कामको प्रशंसा गर्नुभयो ।
काठमाडौं, बैशाख १३ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालमा प्रजातन्त्र बढी भए भएको टिप्पणी गर्नुभएको छ । राजधानीमा सोमबार भएको एक कार्यक्रममा उहाँले पत्रकारहरुप्रति लक्षित गर्दै बोल्न लेख्न पाइयो
काठमाडौं, फगुन २५ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गर्नुभएको छ । खिचापोखरी न्यूरोड व्यापार संघको ७ औ महाधिवेशन तथा १३ औ
काठमाडौं, फागुन १६ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरुको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताउनुभएको छ । आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरण शिलान्यास कार्यक्रममा
काठमाडौं । काठमाडौँ महानगरपालिकाले अतिक्रमण भएको खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । महानगरपालिकाले दरबार हाइस्कुल र वीर अस्पतालको नयाँ भवन निर्माणका क्रममा थुपारिएका सामग्री खाली गरेको हो । दरबार
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका र महानगरवासीको संवेदनशीलतासँग जोडिएका नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेका बताउनुभएको छ । भृकुटीमण्डपस्थित बुद्ध
काठमाडौं । काठमाडौ महानगरपालिका वडा नम्बर २ को कार्यालय भवन शिलान्यास गरीएको छ । आज महानगरपालिकाका मेयर मेयर विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले सेवाग्राहीलाई सहज
काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाले सोमबार २६औं महानगर दिवस मनाएको छ । महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनमा हरेक वर्ष महानगर दिवस मनाउँदै आएको