काठमाडौं, माघ २१ । नेपाल राष्ट्र बैंकले आम नागरिकलाई विद्युतीय भुक्तानीमा सचेत हुन आग्रह गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार सूचना जारी गर्दै विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा