६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कम्युनिस्ट नेता बर्मन बुढाको अन्त्येष्टि

काठमाडौं, साउन ७ । बुधबार बिहान निधन भएका कम्युनिस्ट नेता बर्मन बुढाको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । रोल्पाको थवाङ घर भएका कम्युनिस्ट नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारको