६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही

राजविराज, पुस १६ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको