४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


लक्ष्मीपूजामा १ सय ४७ मेगावाटले बढ्यो विद्युत् माग

विगतका वर्षहरूमा लक्ष्मीपूजाको माग धान्न विद्युत आयात हुँदै आएकोमा यस वर्ष भने आन्तरिक उत्पादनले नै पुगेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो ।