२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


अफगानिस्तानमा विद्रोही तालिवानले जेल तोडेर राजनीतिक बन्दीहरु भगाए

एजेन्सी । देशका प्रान्तीय राजधानीहरु कब्जा गर्दै अघि बढेको अफगानिस्तानको विद्रोही समूहले गएराती कन्दाहारस्थित जेल तोडेर आफ्नो संगठनका राजनीतिक वन्दीहरुलाई मुक्त गरेको छ । यसअघि पनि बारम्बार उक्त जेलमा आक्रमण