६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नाइजेरियामा विद्रोही समूह बोको हरामले नियन्त्रणमा लिएका विद्यार्थी सकुशल मुक्त

काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा सेनाले बिद्रोही समुह बोको हरामले नियन्त्रणमा लिएको केही घण्टामा नै २१ विद्यार्थीको सकुशल उद्धार गरेको छ । नाइजेरियाको कटसीना राज्यको बकुरा क्षेत्रमा रहेको इस्लामिक विद्यालयका