६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नागरिकता विधेयक राष्ट्रिय सभाबाट फिर्ता लिन पूर्वमुख्य सचिव पौडेलको आग्रह

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणि पौडेलले प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयक फिर्ता लिन राष्ट्रियसभालाई आग्रह गर्नुभएको छ । संसदीय समितिमा छलफल गरेर सुझावसहित सदनमा पुगेको नागरिकता विधेयक एकाएक

आफ्नै प्रतिवद्धतामा चुके कानूनमन्त्री कोइराला

पीडितहरूसँग गरिएको परामर्शबाट आएको सुझाव हुबहु ऐनमा समेट्ने प्रतिवद्धताबाट मन्त्री कोइराला पछि हट्नुभएको छ ।प्रतिनिधिसभामा दर्ता भएको संशोधन विधेयकमा पीडितहरूको महत्वपूर्ण सुझाव नै नसमेटिएको गुनासो पीडितहरूको छ ।

राष्ट्रपतिद्वारा १३ विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ

नीतिगत कामलाई थप व्यवस्थित गर्न विधेयक ल्याइयो : मन्त्री शर्मा

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री कोइरालाले यस्तो बताउनुभएको भएको हो । उहाँले अहिले नीति, निर्माण र योजनाका कामहरूलाई थप व्यवस्थित बनाउनका लागि विधेयक ल्याइएको स्पष्ट पार्नुभयो

अड्एिका विधेयकहरू तत्काल पारित गर्न सांसदहरूको माग

समितिबाट संसदमा गएर विधेयकहरू अड्किरहँदा अर्कोपल्ट पुनः शून्यबाट काम सुरु गर्नुपर्ने भन्दै तत्काल विधेयकहरू संसदबाट पारित गर्नुपर्ने माग गर्नुभयो ।

स्वास्थ्य सुरक्षा विधेयक पारित भएकोमा चिकित्सक संघको स्वागत

त्यस्तैगरी स्वास्थ्य संस्थामा तोडफोड गरी हानी नोक्सानी पुर्‍याएमा र स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थामा कार्यरत कर्मचारीहरूलाई कुटपिट गरेमा निजलाई पुर्पक्षको लागि थुनामा राखि ३ वर्ष कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा

सामाजिक सुरक्षा संशोधन विधेयक पारित गर्न गृहमन्त्रीको आग्रह

राष्ट्रियसभा बैठकमा गृहमन्त्री खाँणले दलीय सहमतिकै आधारमा विधेयक अघि बढेकाले यसलाई तत्कालका लागि पारित गरेर अघि बढाउन उपयुक्त हुने बताउनुभयो ।

नागरिकता पहिलो संशोधन विधेयक संसदमा पेश

गृहमन्त्री खाँणले संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित नगरिने सुनिश्चतता प्रदान गरिएको उल्लेख गर्नुभयो ।

सरकारको लाचारीले धेरै विधेयक संसदका दुवै सदनमा अड्किएको एमाले सांसद दाहालको टिप्पणी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष

प्रतिनिधिसभाबाट सामाजिक सुरक्षा (पहिलो शंशोधन) विधेयक सर्वसम्मतिले पारित

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले शंशोधनसहितको सामाजिक सुरक्षा ‘पहिलो संशोधन’ विधेयक सर्वसम्मत्तिले पारित गरेको हो ।