अक्कल कुँवर (इमेज) काठमाडौं, असार २२ । सरकारले कोरोना महामारी र ‘बिजनेस’ नभएको भन्दै हठात् संघीय संसदको अधिवेशन अन्त्य गरेपनि संसदमा पर्याप्त बिजनेस रहेको छ । हतार–हतारमा अधिवेशन अन्त्य गरेपछि