६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्याङजामा विपद् व्यवस्थापन उद्धार नमुना अभ्यास सम्पन्न

स्याङजा । स्याङजामा विपद् व्यवस्थापनसम्वन्धी नमुना अभ्यास सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेड क्वार्टर स्याङजाद्वारा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको संगमस्थल रामनदी धाम कालीगण्डकी