२३ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025


‘बाढी-पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा’

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी-पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा गरिने जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. अनिल पोखरेलले स्थानीय

विपद् जोखिम न्यूनीकरणमा नेपाल दक्षिण एशियामै कमजोर

काठमाडौं, असोज २७ । अलि उचाइबाट हेर्ने हो भने नेपालका सग्लो र हरियाली पहाड सडक मार्गले छियाछिया परेको देखिन्छ । भत्काइएका ठाउँमा नयाँ बिरुवा रोप्ने र निकास पठाउने काम भएको

साझा प्रयासबाट विपद् जोखिम न्यूनीकरण गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, असोज २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको साझा प्रयासबाट प्राकृतिक विपद् जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ । प्राकृतिक विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार आयोजित ‘भर्चुअल’ कार्यक्रमलाई

अपांगता मैत्री विपद् जोखिम न्यूनीकरण मार्गदर्शन हाते पुस्तक तथा मोबाइल एप तयार गरिने

काठमाडौं, असोज २१ । अतुल्य फाउन्डेसनले युएसएडको ‘तयार नेपाल’ परियोजनाको सहकार्यमा अपांगता भएका व्यक्तिहरुका लागि सार्वजनिक सुरक्षा विषयमा भर्चुअल कार्यशाला आयोजना गरेको छ । यस परियोजनाको मुख्य उद्देश्य अपांगता भएका

सोमबारदेखि पाँच दिन देशभर भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २ । आउँदो सोमबारदेखि पाँच दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका

विपद् न्यूनीकरणमा सत्तारुढ दलभित्रको कलह नै बाधक : कांग्रेस

काठमाडौं, असार ३१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्राकृतिक विपद् न्यूनीकरणमा सत्तारुढ दलभित्रको आन्तरिक कलह नै बाधक बनेको आरोप लगाएको छ । बाढी–पहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति

विपद् व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?

खिलनाथ ताजपुरिया र देवेन्द्र महर्जन (इमेज) काठमाडौं, असार २५ । सिन्धुपाल्चोकमा बाढी–पहिरोबाट जनधनको क्षति भएसँगै विपद् व्यवस्थापनप्रति सरकारको तयारी के–कस्तो छ भन्ने जिज्ञासा बढेको छ । वर्षायाम सुरु भएसँगै विपद्हरु