४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीको पुनः अपिल

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीसँग हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ