१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय सभागृहमा सरकार र विप्लवको हस्ताक्षर कार्यक्रम जारी (लाइभ)

काठमाडौं । नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच सहमतिका हस्ताक्षर हुँदैछ । कार्यक्रम राष्ट्रिय सभामा जारी छ । सभामा सरकारका मन्त्रीहरुको साथमा विप्लव समूहका नेता तथा कार्यकर्ताको भीड

काठमाडौंमा विप्लव समूहका शीर्ष नेताहरूको भेट

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूबीच काठमाडौंमा भेट भएको छ । सार्वजनिक भइसकेपछि पहिलोपटक पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पार्टीको शीर्ष नेता धर्मेन्द्र

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं, फागुन २० । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समुहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको

विप्लव समूहसँगको वार्ताः दाहाल–नेपाललाई कमजोर पार्ने सरकारी रणनीति ?

अहिलेको लागि शंका उपशंका गर्नु भन्दा पनि हिंसात्मक संघर्षमा रहेको एउटा समूह शान्तिपूर्ण राजनीतिमा आउनु नै महत्वपूर्ण हो ।

‘विप्लव’ समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । विप्लव समूहसँग वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको

सरकार र विप्लव समुहबीच आज पनि वार्ता हुँदै

काठमाडौं । नेपाल सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज पनि वार्ता हुँदैछ । हिजो तीन पटक भएको वार्ता सकारात्मक रहेकोले आज पनि वार्ता हुन लागेको हो । हिजोको

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो, वार्ता सकारात्मक रहेको भनाइ

काठमाडौं, फागनु १९ । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुबै

विप्लवसँगको वार्ताबारे यस्ताे छ कांग्रेस र दाहाल–नेपाल समूहको प्रतिक्रिया

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव नेतृत्वको विद्रोही समुहसँग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रूपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् । उनीहरूले सरकार र

सरकार र विप्लव दुवै पक्षबाट वार्ता टोली गठन, बादल र प्रकाण्डले नेतृत्व गर्ने

काठमाडौं । सरकार र प्रतिबन्धित नेपाल कम्युष्टि पार्टी विप्लव समूहले वार्ताटोली गठन गरेका छन् । मंगलबार सरकारी पक्षले दुई सदस्यीय वार्ता टोली गठन गरेलगत्तै विप्लव सूमहले पनि दुई सदस्यीय वार्ता

विप्लव समूहद्वारा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन (विज्ञप्तिसहित)

काठमाडौं । सरकारले वार्ता टोली बनाएको केही घण्टामै विप्लव समूहको नेकपाले पनि वार्ता टोली गठन गरेको छ । विप्लव समूहको नेकपाले पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा