२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विप्लवका विद्यार्थी नेता पक्राउ

काठमाडौं, पुष ६ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एकजना विद्यार्थी नेता पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य उषा किरणलाई पक्राउ गरेको हो ।

हत्या अपराध हो, कुनै पनि लेपनले हत्यामा संलग्न विप्लवीले उन्मुक्ति नपाऊन्

राजन कुईंकेल । आफूलाई नेपाल कम्युनिष्ट पार्टी दाबी गर्ने केही जत्थाले मंसिर २३ गते २०७७ साल मंगलबार मोरङमा एक शिक्षकको बर्बरतापूर्वक हत्या गरे । हत्याको शैली हेर्दा माओवादीकालीन व्यक्तिहत्याको नृशंशता

शिक्षक हत्यामा संलग्नलाई कार्वाही गर्न कांग्रेसको माग

काठमाडौं, मंसिर २५ । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द (विप्लव) नेकपाले गरेको शिक्षक हत्याको भर्त्सना गरेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी र पूर्व

मोरङमा विप्लवका कम्पनी कमिसारसहित दुई जना पक्राउ

मोरङ । मोरङ प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेकपाका कम्पनी कमिसारसहित दुई जनालाई पक्राउ छ । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ

विप्लव समूहका केन्द्रीय नेता ओमप्रकाश पक्राउ

कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रीय सदस्य तथा सेती महाकाली ईन्चार्ज सदस्य ओमप्रकाश पुनः पक्राउ परेका छन् । फूलबारीबाट धनगढी आउने क्रममा उनलाई कनरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका सैन्य विभाग प्रमुख पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सैन्य विभाग प्रमुखलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिकाबाट विप्लवका पूर्व कमाण्ड सैन्य विभाग प्रमुख नन्दबहादुर बोहरालाई पक्राउ