१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज पनि विभिन्न खेलहरु हुँदै

काठमाडौं । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज आइतबार पनि विभिन्न खेलहरु हुँदैछन् । आइतबार हुने खेलमा एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, महिला क्रिकेट, पुरुष