२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


त्रिभुवन विमानस्थलमा विमान दुर्घटनाको नमुना अभ्यास

विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाइ दूर्घटना र आपतकालिन अवस्थाको प्रतिकार्यका लागि जतिसक्दो छिटो उद्धार गर्न लागि नमुना अभ्यास गरेको हो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत दमकल,

विमानस्थल बन्छ भनेर अव्यवहारिक कुरा नगर्न मन्त्रीहरुलाई पर्यटनमन्त्री आलेको चेतावनी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिनुभएको छ । आइतबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको

परमादेशबाट बनेकै सरकार न्यायालयविरुद्ध उभिँदै, सर्वोच्चलाई खुलेआम चुनौती

कानुनी व्याख्याको सर्वाधिकार सर्वोच्चको फैसलामा रहन्छ । तर निजगढ विमानस्थल बनाउन रोक लगाउने सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदै राजनीतिक दलहरूले असंवैधानिक निर्देशन दिएर न्यायालयलाई नै चुनौती दिएका छन् ।

विमानस्थल बनाउन रोक लगाएकोमा वातावरणप्रेमीहरू खुसी

बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चको रोक, परमादेश जारी

न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारका अहिलेसम्मका निर्णय बदर हुने आदेश गरेको हो ।

निर्वाचनअघि आकाश पनि व्यस्त, आन्तरिक टर्मिनलमा थेगिनसक्नु यात्रु

अधिकांश कम्पनीले उडान संख्या थपेर राजधानीबाट बाहिरिने यात्रुलाई सहज बनाइरहेका छन् । यति एयरलाइन्सले यात्रुको चाप हेरेर दैनिक ९ वटासम्म उडान थप गरेको प्रवक्ता सुदर्शन बर्तौला बताउनुहुन्छ ।

त्रिभुवन विमानस्थलमा कुनै शंकास्पद वस्तु फेला नपरेको प्रहरीको भनाई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल परिसरमा शंकास्पद बस्तु राखिएको हल्ला चलेपछि अनुसन्धानमा जुटेको प्रहरीले कुनै पनि बस्तु फेला नपरेको जनाएको छ । अज्ञात व्यक्तिले विमानस्थल परिसरमा बम राखेको भनेर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान

प्राधिकरणका प्रवक्ता देवचन्द लाल कर्णका अनुसार परीक्षण उडानका लागि नेपाल वायुसेवा निगमको विमान काठमाडौं विमानस्थलबाट बिहीबार दिउँसो ३ बजे भैरहवाका लागि उड्नेछ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले बुद्ध, यति, श्री, गुण र सौर्य गरी ५ एयरलाइन्सले वैशाख ८ गतेदेखि विमानस्थलमा आन्तरिक उडान शुरु गर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय उडान भने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका दुई चुनौति

मुख्यमन्त्री पोखरेलले ल्यान्डफिल साइटको विकल्प नखोजेसम्म उडान सुरु गर्न नसकिने भएकाले यसतर्फ तुरुन्तै काम थाल्न पोखरा महानगरपालिकालाई निर्देशन दिनुभएको छ ।