१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कार्लोस अल्कारेजले जिते विम्बल्डन टेनिसको उपाधि

काठमाडौं । यस वर्षको विम्बल्डन टेनिसको उपाधि स्पेनका कार्लोस अल्कारेजले जितेका छन् । लण्डनमा आइतबार राति भएको फाइनल खेलमा सर्वियाका नोभाक जोकोभिचलाई ३–२ को सेटमा हराउँदै अल्कारेजले उपाधि जितेका हुन्

विम्बल्डन टेनिसको फाइनलमा जोकोभिच र अल्कारेज प्रवेश

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच र स्पेनका कार्लोस अल्कारेज विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा इटालीका यानिक सिनरलाई ६–३ , ६–४ र ७–६ को सोझो सेटमा

विम्बल्डन टेनिसको महिलातर्फ जबिउर र भन्द्रौसोभा फाइनलमा

काठमाडौं । विम्बल्डन टेनिसको महिलातर्फको फाइनलमा ओन्स जबिउर र मार्केटा भन्द्रौसोभा भिड्ने भएका छन् । बिहीबार भएको सेमिफाइनल खेलमा बेलारुसकी अरिन साबालेन्कालाई २–१ को सेटमा हराउँदै ट्युनिसियाकी खेलाडी जबिउर फाइनलमा

स्पेनका कार्लोस अल्कारेज विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश

काठमाडौं । स्पेनिस खेलाडी कार्लोस अल्कारेज विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको क्वाटरफाइनल खेलमा डेनमार्कका होल्गर रुनलाई ७-६, ६-४ र ६-४ ले हराउँदै अल्कारेज पहिलो पटक

जोकोभिच र अल्कारेज विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधि दावेदारहरु नोभाक जोकोभिच र कार्लोस अल्कारेज विम्बल्डन टेनिसको क्वाटरफाइनलमा पुगेका छन् । लण्डनमा आइतबार दुई सेटपछि रोकिएर सोमबार सकिएको खेलमा जोकोभिच विजयी भए । पोल्याण्डका हुबर्ट हुर्काजविद्धको

विम्बल्डन टेनिसमा हुर्काज माथि जोकोभिचलाई दुई सेटको अग्रता

काठमाडौं । विम्बल्डन टेनिसमा समय अभावले शिर्ष खेलाडी नोभाक जोकोभिच र हुबर्ट हुर्काजबिचको खेल बिचमै रोकिएको छ । आइतबार मध्यरातीसम्म दुई सेट मात्रै सम्पन्न भएपछि बाँकी खेल सोमबार हुनेछ ।

नोभाक जोकोभिच र इगा सिवाटेक विम्बल्डन टेनिसको तेस्रो चरणमा

काठमाडौं । शिर्ष खेलाडीहरु नोभाक जोकोभिच र इगा सिवाटेक विम्बल्डन टेनिसको तेस्रो चरणमा पुगेका छन् । वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डनको दोस्रो चरणको खेलमा अष्ट्रेलियाका जोर्डन थम्पसनलाई ३–० को सोझो सेटमा

विम्बल्डन टेनिसको दोस्रो चरणका खेलहरु आजबाट सुरु हुँदै

काठमाडौं । वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डन टेनिसको दोस्रो चरणका खेलहरु बुधबारबाट हुँदैछन् । दोस्रो चरणको खेलमा बुधबार उपाधि दावेदार नोभाक जोकोभिचले अष्ट्रेलियाका जोर्डन थम्पसनको सामना गर्नेछन् । करियरमा किर्तीमानी २३

वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डन टेनिस बेलायतमा सुरु

काठमाडौं । वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन सोमबारबाट बेलायतमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन साविक विजेता नोभाक जोकोभिच विजयी भएका छन् । सर्वियन खेलाडी जोकोभिचले पहिलो चरणमा

विम्बल्डन टेनिसको उपाधि सर्वियाका जोकोभिचलाई

काठमाडाैं । यस वर्षको विम्बल्डन टेनिसको उपाधि सर्वियाका नोभाक जोकोभिचले जितेका छन् । लण्डनको सेन्टरकोर्टमा आइतबार राति भएको खेलमा अष्ट्रेलियाका निक किर्गीयोसलाई ३–१ को सेटमा हराउँदै जोकोभिचले लगातार चौथो पटक