७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सर्वियन खेलाडी जोकोभिच टेनिसको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिनको खेलमा नेदरल्याण्ड्सका टिम भान रिज्थोभनलाई ३–१ को सेटमा हराउँदै जोकोभिच क्वाटरफाइनलमा पुगेका हुन्