६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


विराटनगरमा निषेधाज्ञा जारी

काठमाडाैं । कोशी प्रदेश नामकरणपछि पहिचान पक्षधरहरुले आइतबार बृहत प्रदर्शन गर्ने भएका छन् । उनीहरूले आइतबार प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा समेत जारी गरेको