६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बाढी पसेर तीन दिनदेखि बन्द विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा

विमानस्थल बिहानदेखि साँझ ५ बजेसम्म मौसम अनुकूल गर्ने सञ्चालनमा आउन थालेको हो । तत्कालका लागि भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपश्चात आइएफआर उडान हुने जनाइएको छ । विमानस्थल जलमग्न

ईपीएल क्रिकेट : ललितपुरको पहिलो जित, बनायो ईपीएल इतिहासकै उच्च रन

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक हो । यसअघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।

ईपिएल क्रिकेटमा : चितवन र विराटनगरको खेल जारी

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी ट्वान्टी क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा अहिले विराटनगर वारियर्स र चितवन टाइगर्स भिरिहेका छन् । यो खेलमा चितवनले टस जितेर

श्रीलंकाका दुई खेलाडीले ईपीएल खेल्ने, विराटनगर र पोखरामा अनुबन्धित

यसअघि पोखराले विदेशी खेलाडीको रूपमा दक्षिण अफ्रिका ओपनर रिचर्ड लेभी र वेस्टइन्डिजका अलराउन्डर केस्रिक विलियम्सको नाम सार्वजनिक गरिसकेको थियो ।

विराटनगरको रानी नाका खुल्यो

विराटनगर । विराटनगरस्थित रानी नाका व्यवस्थित रुपमा सञ्चालनमा आएको छ । दशगजा क्षेत्रका सबै ठाउँहरुबाट भारतर्फ भइरहेको आवत–जावतमा रोक लगाएर प्रशासनले व्यवस्थित रुपमा आवातजावतका लागि नाका खुला गरेको हो ।

प्रदेश १ को प्रदेशसभा बैठकमा अधिकांस सांसदले गरे सरकारको आलोचना

विराटनगर, साउन २१ । प्रदेश–१ को प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले सरकारको आलोचना गरेका छन् । बैठकको सुन्य समयमा बोल्दै राप्रपाकी सांसद इन्दिरा राईले स्वास्थ्य बीमा गरेका सबै जनताले सहज रुपमा

कांग्रेस राजनीतिको धुरी मासिन लागेकोमा कार्यकर्ताको चिन्ता, विराटनगरमै बीपी बेपत्ता !

अन्य देशमा देशका राजनेताहरूको थातथलो संरक्षण गरिएजस्तै विराटनगरको कोइराला निवासलाई पनि त्यही रूपमा विकास गरी आन्तरिक र वाह्य पर्यटकको आकर्षण बढाउनु जरुरी छ ।

विराटनगरबाट एक भारतीय नागरिक पक्राउ

बिराटनगर । सशस्त्र प्रहरीले हतियार र लागूऔषधसहित एकजना भारतीय नागरिकलाई विराटनगरबाट पक्राउ गरेको छ । भारतको जोगवनीबाट विराटनगर आउदै गरेका भारतको अररियाका पप्पुकुमार पटेललाई हतियार र लागूऔषधसहित सशस्त्र प्रहरीले नियन्त्रणमा

चक्कु प्रहार गरी आफ्नै दाइको हत्या

साजनलाई राति साढे ११ बजे नै नियन्त्रणमा लिएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल सुपर लिग : मेसौकेको ह्याट्रिकमा काठमाडौंको जित, विराटनगरले फर्कायो ४ गोल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गरे । यस्तै