काठमाडौं, पुस ५ । समान कामको समान पारिश्रमिक हुनुपर्ने माग गर्दै आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले आइतबार सिट्ठी बजाएर विरोध प्रदर्शन गरेका छन् । आंशिक प्राध्यापकहरुले आइतबार कीर्तिपुर स्थित उपकुलपतिको
काठमाडौं, मंसिर २७ । मुलुकको राजनीतिक व्यवस्थाको विरोधमा सडकबाट विकल्प खोज्न नहुने सरोकारवालाहरुले औंल्याएका छन् । पूर्व राज्यमन्त्री ओमकारप्रसाद गौचनको आयोजना गएिको शोकसभामा सहभागी वक्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरोधमा
तनहुँ, मंसिर १७ । तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न नदिने भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । पौडेलले बुल्दीखोला
काठमाडौं, मंसिर १६ । पोखरा महानगरपालिका वडा नम्बर–१०, शान्तिवन क्षेत्रमा विद्युतीय शवदाहगृह बनाउन लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाले वि.सं. २०५५ सालमा क्षेत्राधिकार नाघी गैरकानुनीरुपमा उक्त वन बौद्ध
अर्घाखाँची, मंसिर १४ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा विरोध सभा गरेको छ । कार्यक्रमका वक्ताहरुले देशमा भ्रष्टाचार बढ्दै गएको र सरकार नै भ्रष्टाचारीको संरक्षक बनेको
बर्दिवास, मंसिर ९ । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर
चितवन, मंसिर ६ । सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले गुटको कुरा गरेको भन्दै उहाँ उपस्थित कार्यक्रममा कार्यकर्ताले विरोध गरेका छन् । शनिबार चितवन क्षेत्र नम्बर–१,
काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यक (एलबिटिक्यूआइ) समुदायमध्येका ट्रान्सजेन्डरहरुमाथि हुने विभेद विरुद्ध काठमाडौं बसन्तपुरमा सांकेतिक विरोध प्रदर्शन गरिएको छ । ब्लु डाइमन्ड सोसाइटी र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको महासंघले
विराटनगर, कात्तिक २४ । स्थानीय प्रशासनद्वारा सामूहिकरुपमा गरिने छठ पूजा रोक लगाएकोमा यहाँ विभिन्न समितिले विरोध जनाएका छन् । कोरोना भाइरसको महामारीको जोखिम जारी रहेको जनाउँदै प्रशासनले छठपूजामा रोक लगाएको
काठमाडौं, कात्तिक २० । नेपालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रुपमा चित्रित गरेकोमा नेपाल राज्यको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेखेर केवल ‘नेपाल’ लेख्ने मन्त्रिपरिषद्को निर्णयको चौतर्फी आलोचना भइरहेको