काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका
काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । संसद सचिवालयले सूचना निकालेर सांसदहरुलाई आगामी भदौ २८ गतेभित्र आर्थिक वर्ष २०७९/०८० को सम्पति विवरण बुझाउन आग्रह
काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभको बैठकमा बोल्दै राणाले आफूसहित सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक
पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन भएका क्षेत्रमा गठबन्धनका उम्मेदवारबाहेक अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने वा प्रचारप्रसार गरेको पाइएमा पनि सदस्यता निलम्बन गर्न कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको हो ।
नगरपालिकाले एभोकाडोको संख्या, नर्सरी, खेतीको क्षेत्रफल, जात, गुणस्तर, विरुवा, फल उत्पादन, उत्पादन अवधि, बिक्रिबाट हुने आम्दानी, खेती हुनसक्ने क्षेत्र, रोग तथा खेती प्रविधिको अवस्थाबारे विवरण संकलन गर्नेछ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको सत्य–तथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिनु भएको छ । आज शहिद दिवसको अवसरमा लैनचौरमा आयोजना भएकाे एक कार्यक्रममा बोल्दै
शनिबार काठमाडौंमा सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवेदनमा भूकम्पपछि नेपालमा क्षतिग्रस्त सम्पतिको पुनरुत्थान कसरी भयो भन्नेबारे उल्लेख गरिएको छ ।
तथ्याङ्कको आधारमा सरकारको नीति तथा कार्यक्रम बनाउने भएकाले जनगणनालाई अपनत्व लिएर गणकलाई सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद्का ११ सदस्यमध्ये ९ जनाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । खेलकुद मन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाको
गठबन्धन सरकारले गत साउन २४ गते सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रण, सदाचार र सुशासनलाई प्राथमिकतामा राखेको थियो । मन्त्रिपरिषद्को बैठकबाटै प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने