जनकपुर । रामजानकी विवाह पञ्चमी महोत्सवको चौथो दिन शुक्रबार (आज) तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ । जानकी मन्दिरबाट बाजागाजासँगै दुलही पक्ष फलफूल र मिठाइसहितका कोसेली लिएर राम मन्दिर पुगेका छन्
काठमाडौं, मंसिर १३ । हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको सीताराम विवाह पञ्चमी महोत्सवका लागि धनुषाको जनकपुरधाममा तयारी तीव्र पारिएको छ । प्रत्येक वर्ष झँै यसवर्ष पनि यही मङ्सिर १७ देखि २२