२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भारतीय अभिनेता विवेक ओबरायले दिए प्रचण्डलाई बधाई

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय अभिनेता विवेक ओबरायले बधाई दिएका छन् । उनले इन्स्टाग्राममा प्रचण्डसँगको एक तस्बिर पोस्ट गर्दै नेपालको प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई बधाई दिएका हुन्